तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको … Continue reading तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग